काठ्माण्डौ- आफ्नै पार्टी भित्र र बाहिरा सर्बत्र चर्को आलोचनाभएपछि इटहरी नगरपालिकाका मेयर द्वारिकलाल चौधरीले एक बिज्ञप्ती निकालेर ‘पत्रकारको नाकको हड्डी भाँच्न एक करोड छुट्याएको छु’ भन्ने विवादास्पद अभिव्यक्ति फिर्ता लिएका छन् । मेयर चौधरीले आइतबार विज्ञप्ति जारी गर्दै चौधरीले मेरो भनाइहरुबाट उहाँ र सञ्चार जगतमा पर्न गएको चोटप्रति दुःख व्यक्त गर्दै प्रेस जगतलाई आघात गर्न…