विप्लव नेकपाका मेची–कोशी इञ्चार्जसहित चार जना पक्राउ

बिराटनगर, १२ पुस - नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेकपाका चार शीर्ष नेता पक्राउ परेका छन् । विप्लव समुहको मेची–कोसी इन्चार्ज उमा भूजेलसहित चारजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा विप्लव समुहका मोरङ इन्चार्ज नरेश चौलागाइँ मेची–कोसी ब्यूरो कार्यालय सचिव सुमनसिंह भुजेल र क्षतिज पौडेल पनि पक्राउ परेका हुन । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी…