उपकुलपतिको कार्यालय घेराउ गर्न कस्सिए सत्तारुढदलकै भातृसंगठन

काठमाडौं फागुन, ५– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विद्यार्थी संगठनले त्रिवि उपकुलपतिको कार्यालय घेराउ गर्ने बताएका छन् । विद्यार्थी संगठनले आइतबार त्रिभुवन विश्वविद्यालयविरुद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनावको मिति घोषणा गरेर निर्वाचन कार्यतालिका सार्वजनिक नगरेको भन्दै अखिल र अखिल (क्रान्तिकारी)ले आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् । अखिल…