काठमाडौं पुस, २७– अन्ततः विवेकशील साझा पार्टी दुई टुक्रा भएको छ । विवेकशील साझा पार्टीका दुई सह–संयोजक मध्ये उज्जल थापाले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका हुन्। निर्वाचन आयोगका प्रवक्ता शंकरप्रसाद खरेलले आयोगमा उज्जल थापा संयोजक रहेको दल दर्ताका लागि निवेदन दर्ता भएको हो। ‘उहाँहरुले चालिस प्रतिशत केन्द्रीय सदस्यको हस्ताक्षर छ भनेर हामीलाई…