काठमाडौं पुस, १०– संविधान संशोधनको विषयमा प्रधानमन्त्री केपी शर्मा ओली सकारात्मक देखिएका छन् । मंगलबार राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका नेताहरुसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले संविधान संशोधनको विषयमा सकारात्मक रहेको प्रतिक्रिया दिएका हुन् । प्रधानमन्त्री ओलीले राजपाका नेताहरुसँग एक हप्ताको समय समेत मागेको राजपानिकट नेताहरुले बताएका छन् । सरकार, आफ्ना पार्टी र विपक्षि दलसँग समेत…