प्रतिनिधिसभा बैठकमा बुधबार पनि कांग्रेसको नाराबाजी, बैठक स्थगित

काठ्माण्डौ- आज बुधबारको प्रतिनिधिसभामा नेपाली कांग्रेस र अन्य बिपक्षी दलहरुले नाराबाजी गरेका छन । बैठक सुरु भएपछी कांग्रेस र राजपा सांसदलाई सभामुख कृष्णबहादुर महराले बोल्न समय नदिएपछी नाराबाजी शुरु भएको हो । सभामुख महराले बस्न आग्रह गरे तर विपक्षी सांसदहरुले माननेन् । विपक्षीको विरोधका बावजुत सभामुख महराले सदनको कारबाही अगाडि बढाएपछि सांसदहरु रोष्टम घेराउ गर्न…