१८ कात्तिक, काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीको वेलायत भ्रमण रद्द भएको छ । बेलायतले नेपालीका लागि भिसा भारतस्थित दूतावासबाट दिने गरेको छ । आजको नेपाल समाचापत्रले पहिलो पृष्ठमा समाचार छापेको छ । भारतीय दूतावासले मन्त्री अधिकारीलाई उपलब्ध गराएको भिसा च्यातिएको पाइएपछि उनको शनिबार हुने भनिएको भ्रमण नै रद्द भएको छ । नोभेम्बर…