कम्युनिष्ट सरकारको गतिबिधि निरंकुश राजाको समय भन्दा पनि डरलाग्दोः कांग्रेस नेता कोइराला

काभ्रे वैशाख, २०– कांग्रेसका नेता डा.शेखर कोइरालाले अहिलेको अवस्था निरंकुश राजाको समय भन्दा पनि डरलाग्दो रहेको टिप्पणी गरेका छन् । शुक्रबार नेपाल प्रेस युनियन काभ्रे शाखाको अधिवेशनलाई उद्घाटन गर्दै नेता कोइरालाले सो कुरा बताएका हुन् । उनले अहिलेको सरकारले पत्रकारको मुख र कलम छोप्न खोजेको आरोप लगाए । सरकारले साइबर क्राइम र आस्थाका आधारमा पत्रकारलाई…