एकता प्रक्रिया टुंगो नलाग्दा १० महिनादेखि नेकपाका आठ लाख नेताकार्यकर्ता जिम्मेवारीविहीन

काठमाडौं चैत, ८– सत्तारूढ नेकपाले जिल्ला र स्थानीय तहमा पार्टी एकता एकै चरणमा सक्ने तयारी थालेको छ। जिल्ला कमिटीको अध्यक्ष र सचिवको टुंगो लगाउने जिम्मेवारी पार्टी केन्द्रको भए पनि स्थानीय तहको एकता सम्बन्धित जिल्ला कार्यदल र प्रदेश कमिटीले टुंग्याउने गरी प्रक्रिया अगाडि बढाएको नेकपाले जनाएको छ। अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ । पार्टी एकता…