प्युठान- नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले कांग्रेसका लागी अहिले बिचार र कार्यक्रम सबै भन्दा महत्वपुर्ण रहेको बताएका छन । मंगलबार प्युठानमा पत्रकारहरूसँगको कुराकानीमा महामन्त्री कोइरालाले पार्टीको नेतृत्वमा पुग्न वीपीको रगतभन्दा बिपिले उठाएको विचार ठूलो हुने बताएका हुन्। बलियो राष्टृयता, शिक्षा स्वास्थ्य माथी सबै नेपालिको पहुच सहितको सामाजिक न्याय, ,राष्ट्रको बिकाश र सम्बृद्दी अब नेपाली कांग्रेसको…