वाइडबडीमा भएको भ्रष्टाचारको वास्तविकता तत्काल सार्वजनिक गरः कांग्रेस सभापति शेरबहादुर देउवा

काठमाडौं फागुन, १९– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वाइडबडीमा भएको भ्रष्टाचारको वास्तविकता तुरुन्त सार्वजनिक गर्न सरकारसँग माग गरेका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्‍डयनमन्त्री रवीन्द्र अधिकारीको निधनपछि वाइडबडी खरिदमा भएको अनियमितताको सत्यतथ्य बाहिर नआउने शंकाउपशंका भइरहेको बेला भापति देउवाको यस्तो भनाइ सार्वजनिक भएको हो । उनले एक वर्षभन्दा बढी समय वितिसक्दा पनि ओली सरकारले देशका…