‘असफल नेतृत्व चाहिँदैन’ भन्दै नेविसंघद्वारा पार्टी कार्यालयमा नाराबाजी, सभापति देउवा विद्यार्थीको घेराउमा

काठमाडौं माघ, १०– नेपाल विद्यार्थी संघका कार्यकर्ताले कांग्रेस पार्टी कार्यालय सानेपामा नाराबाजी गरेका छन् । चावहिलस्थित पशुपति क्याम्पसमा भेला भएर मोटरसाइकल र्यालीसहित पार्टी कार्यालय पुगेका नेविसंघका कार्यकर्ताले ‘असफल नेतृत्व चाहिँदैन, म्याद थप्न पाईदैन’ भन्दै नाराबाजी गरेका हुन् । नेविसंघको कार्यकाल सकिए पनि म्याद थपेको भन्दै उनीहरुले विरोध गरेका हुन् । नैनसिंह महर नेतृत्वको नेविसंघले आफ्नो…