कांग्रेसले नाराबाजी गरिरह्यो, सभामुखले मार्सल राखेर चिकित्सा शिक्षा विधेयक पारित गराए

काठमाडौं माघ, ११– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको तिव्र विरोध र नाराबाजीबीच चिकित्सा शिक्षा विधेयक संसदबाट पारित भएको छ । शुक्रबारको प्रतिनिधि सभाको बैठकमा अत्यन्तै तनावपूृर्ण वातावरकाबी शिक्षा मन्त्री गिरीराजमणि पोखरेलले चिकित्सा शिक्षा विधेयक पारित प्रस्तुत गरेका थिए । सभामुख कृष्णबहादुर महराले उक्त विधेयक स्वीकृत भएको र पारित भएको घोषणा गरेका थिए । प्रमुख विपक्षी कांग्रेसले…