माघ ५, पोखरा- काङ्ग्रेस सभापति शेरबहादुर देउवाले वर्तमान सरकारको एस्तै रबैया कायम रहे अब आफुहरुसग आन्दोलनको कुनै बिकल्प नभएको बताएका छन । सरकार देश र जनता प्रती पुरै गैह्र जिम्मेवार बनेको र सरकारका काम कार्बाहिले नै आन्दोलन खोजिरहेको समेत सभापती देउबाले बताए । शनिबार पोखरामा काङ्ग्रेस निकट नेपाल निजामती कर्मचारी युनियन प्रदेश कार्यसमितिको प्रशिक्षण तथा…