बुटवल,माघ ८- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकार लोकतन्त्रको खोल ओडेर अधिनायकवादको बाटोमा हिँडेको बताएका छन ।बुटबलमा प्रजातान्त्रिक विचार समाजले गरेको कार्यक्रममा नेता पौडेलले यस्तो बताएका हुन । विकास, सुशासन र शान्ति सुरक्षा कायम गर्न सरकार फेल भएको बताउदै नेता पौडेलले यती कमजोर शान्ती सुरक्षा र अराजकता हुँदा पनि सरकार कानमा तेल हालेर बसेको आरोप लगाए । अर्को…