दुईतिहाईको सरकारलाई बुटवलबाट कांग्रेसको खबरदारी, जुलुसको सहभागीताले स्थानिय नेतृत्व उत्साही

बुटवल माघ, ३– नेपाली कांग्रेस रुपन्देहीले आज बुटवलमा शक्ति प्रदर्शन गरेको छ । बुटवललाई प्रदेशको स्थायी राजधानी बनाउन माग गर्दै बिहीवार प्रदर्शन गरिरहेको कांग्रेसले जनाएको छ । मध्यान्ह राजमार्ग चौराहबाट शुरू भएको जुलुस बजार परिक्रमा गर्दै ट्राफिक चोकमा पुगेर सभामा परिणत हुनेछ । कांग्रेसले कार्यक्रमलाई जनप्रर्दशन तथा खबरदारीसभा भनेको छ । कांग्रेसका स्थानीय नेताहरु जुलुस…