प्रचन्ड र पुरनो माओबादी बिरुद्द प्रधानमन्त्री ओलि को नकारात्मक टिप्पणी

काठमाडौं भदौ, १२– प्रधानमन्त्री समेत रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नै पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको विगतलाई लिएर नकारात्मक टिप्पणी गरेका छन् । तत्कालिन माओवादी पार्टीको नेतृत्व गरेका प्रचण्ड तथा माओवादी सशस्त्र जनयुद्धबारे प्रधानमन्त्री ओलीले नकारात्मक टिप्पणी गरेका हुन् । सोमबार बेलुका सरकारी निवास बालुवाटारमा केही सम्पादकसँगको भेटमा प्रधानमन्त्री…