काठमाडौं पुस, २९– नेपाली कांग्रेसका नेता तथा सांसद मिनेन्द्र रिजालले सरकारको चर्को आलोचना गरेका छन् । आइतबार संसदको बैठकमा बोल्दै नेता रिजालले सरकारले राष्ट्रपति कार्यालयलाई नयाँ दरबारको रूपमा सेवा सुविधा दिन लागेको भन्दै आपत्ति जनाए । सरकारले राष्ट्रपतिलाई १८ करोडको गाडीमा र डेढ अर्बको हेलिकप्टरमा चढाएर भोगविलासको जीवनमा पूरानो दरबारलाई पनि जितेको उनको भनाइ थियो…