पुस ५'काठ्माण्डौ- कांग्रेस महासमिति बैठक चल्दै गर्दा कांग्रेस भात्री संगठन नेपाल विद्यार्थी संघ भने काठमाडौँ उपत्यकामा बढ्दै गएको वातावरणीय प्रदूषण कम गर्न माग गर्दै सरकार बिरुद्द प्रदर्शनमा उत्रीएको छ। आज काठ्माण्डौको प्रदर्शनी मार्गबाट शुरु भएको हजारौ बिधार्थी सहभागी बिरोध जुलुश भद्रकाली, शहिदगेट हुँदै महानगरपालिकाको कार्यलय अगाडि पुगेर रोकिएको थियो। स्वास फेर्न दे सरकार !, बाच्न…