सुदूरपश्चिमको बाढी प्रभाबित क्षेत्रमा सेनाकाे हेलिकाेप्टरमार्फत उद्धार गरिँदै

लगातार परेको भारी वर्षातका कारण सुदूरपश्चिम प्रदेशका जिल्लाहरुमा आएको बाढी र पहिरोमा परेकाहरुका नागरिकलाई नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गर्न लागिएको छ। बाढी पहिरोमा थुनिएका नागरिकको उद्धारका लागि नेपाली सेनाको हेलिकोप्टर प्रयोग गरिएको हो। गृहमन्त्री बालकृष्ण खाणको निर्देशनमा नेपाली सेनाको सुर्खेतस्थित स्टेसनबाट बाढी र पहिरोमा परेकाहरुको उद्धारका लागि हेलिकोप्टर उडेको मन्त्रालयको विपद् व्यवस्थापन महाशाखाकी प्रमुख सहसचिव…