गण्डकी प्रदेश प्रमुख गुरुङ्गद्धारा हरितालिका तिजको शुभकामना

गण्डकी प्रदेश प्रमुख पृथ्वी मान गुरुङ्गद्धारा हरितालिका तिजको अवसरमा नेपाली नारीहरु तथा प्रदेशबासी सबैमा शुभकामना दिनुभएको छ ।सामाजिक एकताको प्रतीकका रुपमा रहेको नेपाली हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा प्रदेश प्रमुख गुरुङ्गले आज एक शुभकामना सन्देश जारी गर्दै सम्पूर्ण नेपाली नारीहरु तथा प्रदेशबासी सबैमा सुख, शान्ति, समृद्धि, आपसी एकता, सद्भाव एवं सु–स्वास्थ्य र दीर्घायूको…