लक डाउनका कारण कोही पनि भोकै वस्नु नपरोस भन्दै नेपाली कांग्रेस डडेल्धुराका नेता एवं कार्यकताहरुले राहत वितरण गरेको छ । विशेष गरी ज्यालादारी मजदुरका साथै असंगठित मजदुरका लाई वितरण गर्नका लागि भन्दै जिल्लाका सातवटै स्थानिय तहलाई नेपाली कांग्रेस डडेल्धुराका नेता एवं कार्यकर्ताहरुले ७० क्वीन्टल चामल, ३ सय ५० किलो दाल,र ३ सय ५० किलो नै…