सर्लाहीमा कोरोनाको संक्रमण छैन : प्रजिअ जिसी 

विश्वव्यापी रुपमा महामारीको रुप लिएको कोरोना(कोभिड–१९)बाट सर्लाही सुरक्षित भएको प्रमुख जिल्ला अधिकारी मोहन बहादुर जिसीले बताउनु भएको छ । बुधवार लालबन्दी नगरपालिका प्राङ्गणमा आयोजित एम्वुलेन्स चालकहरुका लागि पर्सनल प्रोटेक्टिभ ईकुपमेन्ट(पिपिई) वितरण कार्यक्रममा सम्बोधन गर्दै प्रजिअ जिसीले चैत्र ४ गते त्तच्टछघ बाट आएका मध्ये सर्लाहीका चार जनाको अवस्था सामान्य भएको र उहाँहरुको रिपोर्ट नेगेटिभ आएकोले सर्लाही…