देउवाको गृह गाउपालिकाले १५ सय परिवारलाई वाड्यो राहत

डडेल्धुरा गन्यापधुरा गाउँपालिकाले लक डाउँनका कारण दैनिक छाक टार्नका लागि समस्या भएका १ हजार पाँच सय ८० परिवारलाई राहत वितरण गरेको छ । दैनिक ज्यालादारी गरी जिविको पार्जन गर्ने , गरिव, विपन्न सहित असंगठीत १ हजार पाँच सय ८० सय परिवारलाई तिन चरणमा गरी राहत वितरण गरीएको हो । राहतमा ३० किलो चामल,तिन किलो दाल,दुई…