नवलपरासी,कार्तिक १८ - महेन्द्रराजमार्ग अन्तरगत कावासोती नारायणगढ सडक खण्डको लोकाह पुलमा बम फेला परेको छ । बम जस्तै देखिने बस्तु भेटिएपछि राजमार्ग अवरुद्ध बनेको हो । लोकाह पुलको दायाँ उत्तरतर्फको ग्याबिनमा रातो कपडामा बेरेर तार बाहिर निकालिएको अवस्था शंकास्पद बस्तु फेला परेको जिल्ला प्रहरी कार्यालय पुर्वी नवलपरासीले जनाएको छ । उनका अनुसार बम हो वा…