भारतबाट खसी बोका ल्याउन रोकिएपछि खसी बोकाको मूल्य बढ्ने

दाङ – भारतीय खसी आयातमा रोक लगाएपछि स्थानीय स्तरमा उत्पादन गरिएका खसी–बोकाको मूल्य बढाइएको छ ।हेफर ईन्टरनेश्नल नेपाल र ग्रामीण महिला उत्थान केन्द्र दाङको साझेदारीमा दाङ, सल्यान र प्युठान जिल्लामा संञ्चालन भईरहेको पशु, बस्तुको मूल्य शृङ्खलामा आधारित साना किसानहरुको संस्था सबलीकरण परियोजना अन्तर्गत लमहीमा बसको भेलाले खसी बोकाको नयाँ मूल्य निर्धारण गरेको हो । दसैँ…