विराटनगर,२ साउन मारवाडी महिलाहरुले दुईदिने साउन मेला सुचारु गरेका छन ।शुक्रबार एक भव्य समारोहका विच विराटनगर महानगरपालिकाका उपप्रमुख ईन्दिरा कार्कीले सो मेलाको उद्घाटन गरिन । सो मेलामा चुरा, पोते, मेहन्दि, हस्तकलामा सामाग्री, फेन्सी कपडा लगायतका २० वटा स्टल राखिएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रमुख कार्कीले महिलाहरुबाटै यो मुलुकको बिकास संभवभएकाले आर्थिक क्षेत्रको विकासकालागी महिलाहरु…