तीनै तहका सरकार भ्रष्टाचारमा लिप्त रहेको माधव नेपालको ठोकुवा

काठमाडौं जेठ, ३०– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधव कुमार नेपालले देशमा तीनै तहका सरकार भ्रष्टाचारमा लिप्त रहेको आरोप लगाएका छन् । पूर्वप्रधानमन्त्री तथा सत्तारुढ दलकै वरिष्ठ नेता समेत रहेका नेपालले अहिले केन्द्रदेखि प्रदेश हुदै स्थानीय तह सम्मका सवै सरकार भ्रष्ट भएको बताएका हुन् । बिहिबार सर्लाहीको मलंगवामा नेकपाको पार्टी कार्यालय उद्घाटन गर्दै…