काठमाडौं- बिहीबार राती सुदुर पश्चिमका कैलाली र कञ्चनपुरमा हुरीले जनधनको ठूलो क्षति पुर्याएको छ। कैलालीमा १०० जना घाइते भए। तीमध्ये, टीकापुर २ का ३७ वर्षे लाहानु डगौरा र गोदावरी ८ का ३५ वर्षे बीरबहादुर चौधरीको मृत्युभएको, सुदुर पश्चिम प्रदेशका प्रहरी प्रवक्ता एसएसपी विक्रम बहादुर चन्दले जानकारी दिए। यती ठुलो प्राकृतिक बिपत्ती आउँदा पनि नेपालको मौसम…