निर्माण नसकिँदै भत्किन थाल्यो सडक

काठमाडौं जेठ, २७– निर्माण नसकिँदै जनकपुर–जलेश्वर–भिठ्ठामोड सडकखण्ड भासिन थालेको छ। संसदीय अनुगमन समितिले सडक गुणस्तरहीन रहेको ठहर गरेको छ । अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ । सडकमा ठूलो भ्रष्टाचार भएको अनुगमन समितको निष्कर्ष छ। नेपाल–भारत जोड्ने व्यापारिक तथा धार्मिक सडकको आधारशिला नै कमजोर रहेको संसदीय समितिको बुझाइ छ। संघीय संसद् अन्तर्गतको विकास तथा प्रविधि…