प्रदेश १ को स्थायी राजधानी विराटनगर नै हुने

विराटनगर- , प्रदेश १ को स्थायी राजधानी विराटनगर घोषणा भएको छ । सोमबार बसेको प्रदेश न. १ को प्रदेशसभा बठैकको मतदानपछि विराटनगर राजधानी घोषणा भएको हो । दुई तिहाई मत विराटनगरको पक्षमा खसेको थियो । नेकपाको तर्फबाट प्रमुख सचेतक बुद्धिकुमार    राजभण्डारिले  प्रस्ताव राखेका थिए । ९३ मत मध्ये ८६ मत प्राप्त विराटनगर राजधानी बनाउने…