आफ्नै स्थिरताको ठेगान नभएका कम्युनिष्टहरुले देशलाई के स्थिरता दिन्छन ? कांग्रेस नेता सिंह

बैशाख १४ ,तेह्रथुम- पूर्व महामन्त्री एबम कांग्रेस नेता प्रकाशमान सिंहले आफ्नो पार्टिको नामनै स्थिर राख्न नसक्ने र आफैमा स्थिरता नभएका नेपालका कम्युनिष्ट पार्टिहरुले मुलुकलाई स्थिरता दिन नसक्ने बताएका छन । नेपाली कांग्रेस जिल्ला कार्समितिले तेह्रथुमले जिल्लाको सदरमुकाम म्याङ्लुङमा अयाेजना गरेकाे कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले  कम्युनिष्ट पार्टीहरु आफै अस्थिर भएकोले उनिहरुले देशमा स्थिरता ल्याउछौ भनेर…