मोरङ- बिप्लप नेतृत्वको नेकपाले गरेको बन्द सफल बनाउन उक्त सरकारी प्रतिबन्धको सामना गरिरहेको उक्त दलले देशका ठाउ ठाउमा बम राखेको समाचारहरु आइरहेका छन । यसै बिच आज मोरङको सुन्दरहरैचा नगरपालिकामा तार जोडिएको अवस्थामा प्रेसर कुकुर भेटिए पछी बम भएको शङ्कामा स्थानियको सुचनाका अधारमा पुगेको नेपाली सेनाको बम डिस्पोजल टोलिले खोलेर हेर्दा प्रेसर कुकर भित्र भात…