भ्रष्टाचारिहरुलाई कार्बाहिको माग गर्दै भक्तपुरमा तरुण दलको बिरोध प्रर्दशन

बैशाख १५,भक्तपुर्- विभिन्न भ्रष्टाचार काण्डमा संलग्नलाई भ्रष्टाचारिहरुलाई कार्बाहिको माग गर्दै आज तरुण दल भक्तपुरले प्रर्दशन गरेको छ। तरुण दलले निर्मला हत्या देखि वाईडवडी खरिद, वालुवाटारको जग्गा खरिद प्रकरणमा संलग्नलाई कारवाहीको मागगर्दै जुलुश प्रदर्शन गरेको हो । ।   भक्तपुरको दुध पाटि देखी जिल्ला प्रशासन कार्यालय सम्म सरकार बिरुद्द नाराबाजी सहित तरुण दलाले जुलुश प्रर्दशन गरेको…