चैत १६, जनकपुर् - प्रदेश २ का विभिन्न जिल्लामा एस ईई परिक्षा रोकेको बिरोधमा बिधार्थीहरु आन्दोलित भएका छन । लगातार दुईदिनको प्रश्नपत्र बाहिरिएपछि सरकारले प्रदेश २ मा पछी सम्पन्न गर्ने गरी परिक्षा स्थगित गरेको थियो । सरकारले परिक्षा स्थगित गरेको बिरोधमा प्रदेशका विभिन्न जिल्लास्थित राजमार्गमा विद्यार्थी सडकमा उत्रिएका हुन् । यसै क्रममा शनिबार आन्दोलनरत विद्यार्थीले…