चिसो छल्न बेँसी झरेपछि मुगुमा बस्ती र प्रहरी चौकी खाली

मुगु । चिसो छल्न बेँसी झरेपछि मुगुमा बस्ती र प्रहरी चौकी खाली भएका छन् । बिशेष गरी पुस र माघ महिनामा अत्याधिक जाडो हुने भएकाले मुगु जिल्लाको उत्तरी भेग तिब्बतको सिमाना नाक्चेलाग्नासँग जोडिएको मुगु ,डोल्फु,चितैगाँउ र मुगु ईलाका प्रहरी चौकीमा बस्दै आएका प्रहरी लगायत अन्य उच्च बस्तीमा बस्ने नागरिकहरु बेँसी झरेका हुन् । नागरिकहरुलाई चिसोका…