धरानमा करिव ६० प्रतिशत मत खस्यो, मतगनणा शुरु हुँदै

धरान धरानमा मेयरका लागी भएको उपचुनावको मतदान सम्पन्न भएको छ । धरानमा करिव ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरिएको छ । आज बिहान ७ बजेदेखि ५ बजेसम्म कुल मतदाताको ५९ प्रतिशत मत खसेको हो । धरानमा २८ मतदान स्थल र ९९ मतदान केन्द्र थिए । प्रारम्भिक रिपोर्ट अनुसार ५९ प्रतिशत मत खसेको जिल्ला निर्वाचन…