कांग्रेस चुप लागे जनतामाथी  झनै अन्याय : कांग्रेस उपसभापति गच्छदार

विराटनगर, १७ असोज- नेपाली काङ्ग्रेसका उपसभापति विजयकुमार गच्छदारले सरकार संविधानको मर्म र भावनाअनुसार काम गर्न असफल भएको बताएका छन । विराटनगर विमानस्थलमा आज बिहान पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै गच्छदारले  सरकारको हरेक गतिविधि र निर्णयहरु संविधानको मर्म र भावना अनुरुप नभई नेकपा नेताकार्यकर्ताहरुको स्वार्थ अनुसार मात्रै हुने गरेको आरोप लगाएका हुन । उपसभापति गच्छदारले सरकारले ऐतिहासिक…