भारत र नेपालका डाकाहरुको समुह पक्राउ

विराटनगर, विभिन्न ठाउँमा डकैती गर्ने सात जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङद्वारा आज आयोजित पत्रकार सम्मेलनमा पक्राउ पर्ने भारत विहार राज्य, जिल्ला मधुवनी, थाना बेनीपट्टि कटैया ग्रामपञ्चायत बरहा बस्ने ३५ वर्षीय धमेन्द्र कामत, सोही ठाउँका ३२ वर्षीय लक्ष्मण गुप्ता, ४४ वर्षीय मो मोतिउर रहमान, रौतहट गौर नगरपालिका–३ हाल विराटनगर पोखरीय टोल…