बाढीले मोरंगमा दुई हजार पाँचसय जना प्रभाबित, बिराटनगरका मेयर उत्रीए उद्दारमा (फोटो फिचर)

गोपाल पाखेरेल- विराटनगर, २८ असार लगातारको बर्षाका कारण मोरङ जिल्लाका धेरै ठाउँ प्रभावित भएको छ । विशेष गरेर विराटनगर महानगरपालिका, बुढीगंगा, कटहरी र जहदा गाउँपालिका बढी प्रभावित भएका छन् । लोहन्द्रा खोला भरिएर बाढी गाउँ पस्दा कटहरीका धेरै बस्ती डुबानमा परेका छन्। डुबान क्षेत्रका प्रभाबितहरुलाई सुरक्षित ठाउँमा सार्ने काम भईरहेको छ । उनीहरुलाई स्कुल, अग्ला…