तत्कालिन एमालेबाट निर्वाचित मेयरविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं जेठ, २१– राष्ट्रिय वन क्षेत्रको जग्गालाई हानी नोक्सानी गरेको भन्दै सप्तकोसी नगरपालिकाका प्रमुख उत्तमकुमार शर्मा र १ का वडाध्यक्ष नारायणकुमार आचार्यसहित चार जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । मेयर शर्मा र वडाध्यक्ष आचार्य तात्कालीन नेकपा एमालेबाट निर्वाचित हुन् । कान्तिपुर दैनिकले समाचार छापेको छ । सप्तरी जिल्ला अदालतको जेठ ८ को अनुमतिले डिभिजन…