भ्रष्टाचारको विरोध गर्दा प्रभु साहलाई नेकपाले कारबाही गर्ने

अख्तियारको निश्पक्षता बारे प्रश्न उठाउदा नेपाल कम्युनिष्ट पार्टी सत्तारुढ नेकपाले उक्त दलका प्रदेश २ अध्यक्ष प्रभू साहलाई कार्वाही गर्ने भएको छ । अख्तियारको निश्पक्षता बारे प्रश्न उठाउदै बालुवाटार प्रकरणमा प्रधानमन्त्री किन नतानिने ?’ भनेर प्रश्न उठाएपछि उनिमाथी कार्बाही हुने भएको हो ।गत शनिबार बसेको नेकपा सचिवालय बैठकले साहसँग स्पस्टीकरण माग गरेको हो । साहले सामाजिक सञ्जाल…