रौतहटमा प्रहरी र भारतीय आपराधिक समूहबीच गोली हानाहान,एकजना घाइते

प्रहरी र  एक भारतीय आपराधिक समूहबीच रौतहटमा गोली हानाहान भएको छ । घटनामा  १ व्यक्ति गोली लागेर घाइते भएका छन् ।घटनामा प्रहरीको गोली लागेर आपराधिक समूहका २० वर्षीय चाँद अली घाइते भएको जिल्ला प्रहरी कार्यालय, रौतहटले जनाएको छ ।उनलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको रौतहट प्रहरीले जनाएको छ। रौतहटको इशनाथ नगरपालिका–१ स्थित बकैया नदीको बाँधनजिकै गएराति…