बैतडीमा आगलागी हुँदा एकैघरका तीन जनाको ज्यान गयो

बैतडी जेठ, ९– बैतडीमा बुधबार राति आगलागी हुँदा एकैघरका तीन जनाको जलेर मृत्यु भएको छ। पुर्चौडी नगरपालिका–५ कुवाकोटका ४५ वर्षीय करे लुहार, उनकी ४० वर्षीया श्रीमती व्रिन्दा लुहार र आठ वर्षीय छोरा मनोज लुहारको मृत्यु भएको बैतडीका प्रहरी नायब उपरीक्षक नेत्रमणि गिरीले जानकारी दिए। पुर्चौडी नगरपालिका–५ कुवाकोट घर भई उनीहरु पुर्चौडी नगरपालिका–७ बसपार्कमा टहरा बनाइ…