काठमाडौं चैत, १९– सुदूरपश्चिम प्रदेश सरकारले बारा र पर्सामा आँधिहुरीबाट पीडितहरुलाई एक करोड सहयोग गर्ने घोषणा गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले आँधीबाट विस्थापित भएका पीडितहरुका लागि एक करोड रकम सहयोग गर्ने निर्णय गरेको हो । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहले उक्त सहयोग गर्ने निर्णय भएको बताएका हुन् । मन्त्रिपरिषदको निर्णयअनुसार…