जीवन शर्मा, ओखलढुंगा- जिल्ला मालपोत कार्यालय ओखलढुंगामा आज बाट अनलाइन सेवा सूचारु भएको छ । आज एक सेवा ग्राहीलाई अनलाइन सेवा प्रबाह गरी मालपोत कार्यालय ओखलढुंगाको अनलाइन सेवा उद्घाटन गरेको हो । मोलुङ गाउपालिकाका–६ श्री चौर निवासी हेम बहादुर तामाङ लाई अनलाइन प्रविधि बाट निकालिएको लालपुर्जा प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले हस्तान्तरण गरी अनलाइन सेवा…