काठमाडौं । अघिल्लो दिन ओरालो लागेको नेप्से साताको दोस्रो कारोबाार दिन सोमबार पनि घटेको छ । नेप्से आज दुई दशमलव ८६ अंकले घटेर १२ सय ४२ दशमलव तीन अंकमा पुग्दा सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ७२ अंकले घटेर दुई सय ६८ दशमलव ५२ अंकमा झरेको छ । आज एक सय ६९ कम्पनीहरुको पाँच हजार नौ…