काठमाडौं – एभरेष्ट बैंक लिमिटेडले २०७६ सालको क्यालेन्डर बिमोचन गरेको छ। सिंहदरबारमा पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मोहन कृष्ण सापकोटा तथा बैंकका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठले सिंहदरबारमा क्यालेन्डर बिमोचन गरेका हुन्। बैंकले २५ औं वर्षसम्मको निरन्तर सेवा पुर्याएको अवसरमा ‘भिजिट नेपाल २०२०’ भन्ने मुल नारालाई आत्मसाथ गर्दै नयाँ वर्षको क्याललेन्डर ग्राहक समक्ष ल्याएको…