विवादित व्यवसायी व्यवसायी सुमार्गीलाई इन्भेस्टमेन्टले दियो पैसा, तत्काल फिर्ता गर्न असम्भव

काठमाडौं फागुन, १५– सर्वोच्च अदालतले विवादित व्यवसायी अजयराज सुमार्गीको विभिन्न बैंकमा रहेको रकम फिर्ता गर्न आदेश दिए पनि तत्काल सम्भव नहुने भएको छ । नागरिक दैनिकले समाचार छापेको छ । नेपाल इन्भेस्टमेन्ट बैंकको रकम स्थानान्तरण गरेका बैंकहरूले पैसा फर्काउन सक्ने अवस्था नभएको बताएका छन् । सर्वोच्च अदालतको अन्तरिम आदेशपछि व्यवसायी सुमार्गीले इन्भेस्टमेन्ट बैंकमा रहेको आफ्नो…