काठमाडौं माघ, २१– नेप्से आज सोमबार पनि रातै भएको छ । आज ११ वटा समुहको कारोबार भएकोमा होटल समुहको सुचक झिनो अंकले बढेपनि बाँकी समुहको सुचक उच्च अंकले घटेपछि नेप्से रातै देखिएको हो । सोही आधारमा नेप्से आज आठ दशमलव ८५ अंकले घटेर ११ सय ४४ दशमलव २७ अंकमा पुुग्दा सेन्सिटिम एक दशमलव ८१ अंकले…